विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौँ पटक प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । समूह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । यी दुई टोलीको खेललाई विश्वकपमा … Continue reading विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौँ पटक प्रतिस्पर्धा गर्दै